सांसदको घरमा आगो लगाइएपछि श्रीलंकामा कर्फ्यु जारी

श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ । सरकारका विरुद्धमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सरकारले देशव्यापी रूपमा सोमबार रातिदेखि मंगलबारसम्मका लागि लगाइएको कर्फ्यू आदेश आजसम्मलाई थप गरिएको श्रीलङ्काका सरकारी अधिकारीले बताएका छन् । श्रीलङ्कामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनललाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा … Continue reading सांसदको घरमा आगो लगाइएपछि श्रीलंकामा कर्फ्यु जारी